दफा ४७२
अघिल्लो मितिमा पारित भएको लिखत मान्य हुने

एउटै विषयमा एकभन्दा बढी लिखत पारित भएकोमा अघिल्लो मितिमा पारित भएको लिखत मान्य हुनेछ ।